जीवन काँडा कि फूल (Jiwan Kadaki Phool)
२०३७ साल असार २१ गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका ९ वोटा पुस्तकहरु प्रकाशन भै सकेका छन् । विभिन्न पुरष्कार बाट झमक खुट्टाकै भरमा आफ्ना विचारहरुलाई कलममार्फट अभिब्यक्त गर्नुहुन्छ । प्रति मस्तिष्किय पक्षघातबाटर रोगबाट साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमबाट लेखेर साहित्यिक प्रसिद्ध हुनुले समालोचकहरु विश्व प्रसिद्ध ११ जना श्रृष्टाहरुसाँग तुलना गरेको छन् ।
असामान्य शारिरिक अवस्थाका बाबजुद यति सक्रिय रुपमा उहाँले लेख्नुभएका कृतिहरुबाट धेरै सबलाङ्गहरुले पाठ किन्न सक्छन् । झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूल अब सूनौ अच्युत घिमिरेको आवाजमा ।
“जीवन श्रृष्टीकै शुन्दर फूल भनेर अर्थ्याइदिये मैले, खै मेलैअर्थ्याएको जीवन भित्र आफ्नो जीवन पर्छ कि पर्दैन थाहा छैन .........”
LISTEN &DOWNLOAD JIWAN KADA KI PHOOL BY JHAMAK GHIMIRE
Part 1
Part 2
Part 3
Part 4
Part 5

Post a Comment