Selamat Datang di Portal Sekolah

भेट्न सकिन

दुई किनार भयौँ हामी , भेट्न सकिन ।
याद बनी मनमा रह्यौ , मेट्न सकिन ।।

छाती पोल्छ मुटु जल्छ , सहुँ कसरी ।
मर्न भनी आफ्नो गला , रेट्न सकिन ।।

गोरो रुप चिप्लो बोली , चाल कपटी ।
मुहार हेरी मनको कालो ,देख्न सकिन ।।

झर्यो आशुँ भिज्यो गह , गयो सुकेर ।
आशुँले नै मेरो ब्यथा , लेख्न सकिन ।।
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger