Selamat Datang di Portal Sekolah

2 यौनांग भएकी महिला

क्यासेन्ड्रा ब्यांकसन यु ट्युब स्टार हुन् । उनी यु ट्युबमा स्टार बन्नुको कारण भने निकै अनौठो छ, त्यो हो उनका दुइवटा यौनांग छन् । दुइवटा गुप्तांग भएको कारणले गर्दा उनको जिवनमा निकै धेरै उतार चढाव आए । एउटा सामान्य स्वास्थ्य परीक्षणका क्रममा आफ्नो सरीरमा दुइवटा यौनांग भएको खुलेपछि उनी पहिलोपटक निकै नै त्रसित भएकी थिइन् ।
अहिले २२ वर्षको उमेरमा हिँडिरहेकी ब्यांकसन मोडलिङ गर्छिन् । गएको वर्ष उनले आफ्नो यु ट्युब च्यानलमार्फत आफ्ना दुइवटा यौनांग रहेको खुलासा गरेकी थिइन् । उनले चार वर्ष पहिले आफ्नो यु ट्युब च्यानल सुरु गरेकी थिइन् । दुइवटा गुप्तांग भएको खुलासा गरेसँगै उनको यु ट्युब च्यानल एकाएक हिट भयो । उनको यु ट्युब च्यानलमा अहिले १० लाख सब्सक्राइबर छन् र १० करोड पटक उनको यु ट्युब च्यानल हेरिसकिएको छ ।
b 2
यु ट्युबमा उनले अनौठो खालका भिडियो अपलोड गर्ने गर्छिन् । छालाको स्याहार कसरी गर्ने ? मेकअप कसरी गर्ने तथा दिक्क पार्ने मान्छेबाट कसरी मुक्ती पाउने भन्ने जस्ता विषयमा टिप्स सहित उनले भिडियो तयार पारेर यु ट्युबमा अपलोड गर्ने गर्छिन् ।
गएको वर्ष उनले कम्मरको तल्लो भाग निकै नै दुखेपछि उनी चेकजाँचका लागि अस्पताल गइन् । त्यसक्रममा डाक्टरहरुले अनौठो तथ्य पत्ता लगाए की उनको एउटा मात्र मृगौला छ । दोश्रो मृगौलाले योनीको काम गरिरहेको छ । एउटा सामान्य योनी र अर्को मृगौलारुपी योनी गरेर उनका दुइवटा यौनांग रहेका छन् ।


उनको योनीको बाहिरी मुख एउटै छ । तर भित्रपट्टि अर्को पूर्ण योनी तथा प्रजनन अंगहरु छन् । उनको सरीरमा दुइवटा पाठेघर तथा चारवटा अण्डबाहिनी नली छन् ।
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger