Selamat Datang di Portal Sekolah

भुत देखिने ऐना

chairअमेरिकाको पेन्सिल्भेनियामा एउटा यस्तो कुर्सी छ जसमा बसेलगत्तै अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । यो कुर्सी करीब २ सय वर्ष पूरानो हो र यसलाई फिलाडेल्फियामा सुरक्षित राखिएको छ ।
स्थानीय मानिसहरुका अनुसार यो कुर्सीमा एक महिलाको भूत बसेको छ । सोही भुतले छलेकै कारण उक्त कुर्सीमा बस्ने मानिसको ज्यान जान्छ । त्यसैले अहिले पनि मानिसहरु यो कुर्सीमा बस्न डराउँछन् ।
यद्यपि यो कुर्सी दुनियाको एकमात्र यस्तो रहस्यमय वस्तु भने होइन दुनियामा अरुपनि थुप्रै डरलाग्दा तथा रहस्यमय वस्तुहरु छन् । त्यसमध्ये एक हो, अमेरिकाको लुसियानामा रहेको भुताहा ऐना । यो ऐनामा अहिलेपनि एक महिला र उनको छोराको आत्मा देखिने बताइन्छ । कसैले उक्त ऐनामा हेर्यो भने आफ्नो अनुहार मात्र होइन ती मृत आमाछोराको आत्मालाई पनि देख्दछ ।
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger