ट्वाइलेट देख्दा पनि हाँसो उठ्छ भन्यो भने पत्यार नलाग्न सक्छ । किनकी ट्वाइलेट भनेको कुनै हाँसोठट्टा गर्ने ठाउँ नभएर मलमुत्र त्याग गर्ने ठाउँ पो हो । तर संसारमा केही यस्ता ट्वाइलेट छन् जसले हाम्रो सरीरको फोहोर लिनेमात्र होइन हामीलाई हसाउँछन् पनि । केही हाँसो उठ्दा तथा देख्ने अनौठो लाग्ने ट्वाइलेट यस्ता छन् –


Post a Comment