Selamat Datang di Portal Sekolah

बुझ्न सकिएन

बुझ्न सकिएन कुन मोंड्मा छ जीवन!
कहिले हो अंतिम निचोड्मा छ जीवन!

घमण्ड छ आफैमा नांगो भए पनी यहाँ!
फेरी पनी जीउनै पर्ने होड्मा छ जीवन!

एक -एकदीन गरी घट्दैछ आयु पनी!
घटाऊ हैन मृत्युको जोड्मा छ जीवन!

मानवभै जन्मेंनी कर्म हुन जानेन खै!

ठप्प छ स्थीर आधी रोड्मा छ जीवन!
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger