Selamat Datang di Portal Sekolah

साँचो माया गर्छु भन्थे,छुट्यो बाध्याताले

साँचो माया गर्छु भन्थे,छुट्यो बाध्याताले
शिशा जस्तै हाम्रो माया,फुट्यो बाध्याताले||


दैव लाई हाम्रो त्याग,स्वीकार भैन किन
अनायसै सारा खुसी,,,लुट्यो बाध्यताले||

कठोर बन्यो नचाहादै,चोखो प्रीत पनि

खुसी खोसी लछारेर,,कुट्यो बाध्यताले||

चौतारिमा भेट गरी,खोल्थ्यौ मनका कुरा

भेट हुने गोरेटो नि,,,टुट्यो बाध्यताले||

बाटो छुटी यात्रा मोड्मा,भेट्नै गाह्रो हुँदा
अन्तै तिर मेरो नाता,जुट्यो बाध्यताले||
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger