Selamat Datang di Portal Sekolah

बाचेको छु तिमि बिना पनि

तिमी छ्यौनि दुःख छैन, यो भाग्यले छले पनि ।।
संगै मर्ने संगै बाँच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
उर्ठाई हाल्छ्यौ कहिंकतै, बेहोश भई ढले पनि ।।

एक पल्ट मर्न खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
तिम्रै नाम लिई रहनेछु, चिता माथि जले पनि ।।
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger