Selamat Datang di Portal Sekolah

सकिन

लाएको माया टुटेर गयो सकिन हास्नलाई !!
जोडेको मुटु तोडेर गयो ,सकिन बाच्नलाई !!
अँजुली भरि फुल टिपी आय माया लाई सम्झेर!!
राखेको ठाउँमै ओइलेर गयो, सकिन गास्नलाई !!
थाकेर आया जीवनका यात्रा कहिले टुंगिएनन !!
त्यो तिम्रो तस्बिरदिएको चिनो ,सकिन राखनलाई !!
निष्ठुरी बनी छोडेर गयो. आज छु यो हालमा!!!
भुल्न लाइ खोज्छु अतितका याद सकिन भुल्नलाई !!
दुखाई मुटु तिमीले आफै , खोट दियौ मै माथि !!
योमन क बिस्वाश उडेर गयो,सकिन टास्नलाई !!
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger